प्रताप र रचनाको ‘उकालो बाटो’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘उकालो बाटो’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

अम्बिका थापाको प्रस्तुति रहेको भिडिओमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छन् । भिडिओमा मदन कश्यप घिमिरेको छायांकन, राजेश कुमारको कलर, तारा थापा ‘किम्भे’को सम्पादन, कृष्ण लिम्बुको कोरियोग्राफी, विकास अधिकारीको सहायक कोरियोग्राफी छ ।

गोविन्द राई निर्देशित भिडिओमा अम्बिका थापा र सुवर्ण थापाको लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *