राईको एकीकृत एकीकृत समाजवादीमा समाहित

८ बुँदे सहमति

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जीवन राई नेतृत्वको नेकपा (एकीकृत) समाहित भएको छ ।

यी दुई पार्टीबीच गत असोज ६ मै एकीकरणको सम्झौता भएको भएपनि शुक्रबार (आज) मात्रै सार्वजनिक भएको हो । नेपाल–राईबीचको समझदारीअनुसार एकीकरणपछि पार्टीको नाम एकीकृत समाजवादी नै रहने र चुनाव चिह्न भने कलम राखिनेछ ।

राई शुरूदेखि नै नेपालनिकट मानिन्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *