लिम्बुको ‘दशैँ आयो‚ तिहार आयो’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गीत ‘दशैँ आयो‚ तिहार आयो’ सार्वजनिक भएको छ । सलिन थापा मगरले लेखेको तथा संगीत गरेको गीतमा एकदेव लिम्बुको संगीत संयोजन रहेको छ । लिम्बु र मगरसँगै गीतमा सुनिता थेगिमको समेत स्वर छ ।

सरोज खनाल, पल शाह, मल्लिका महत, रश्मि भट्टलगायत फिचर्ड भिडिओमा सन्तोष राजवाहकको कोरियोग्राफी छ । उत्सव दाहालले खिचेको भिडिओ राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *