क्राइम फाइल्स कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै

काठमाडौं । अपराधिक सत्य घटनामा आधारित क्राइम एन्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

नेपालभित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरूलाई नाट्य रुपान्तरण क्राइम फाइल्समार्फत प्रस्तुत गरिनेछ ।

नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरू समेटेर क्राइम फाइल्स निर्माण गरिएको निर्माण टीमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *