‘सनक’को ट्रेलर सार्वजनिक

एजेन्सी ।  चलचित्र ‘सनक – होप अन्डर सिज’को ट्रेलर सार्वजनिक भएको छ ।

कनिष्क वर्माको निर्देशन रहेको चलचित्रमा विद्युत् जामवाल, रुक्मिणी मैत्रा, नेहा धुपिया र चन्दन रायको मुख्य भूमिका छ ।

चलचित्र डिज्नी हटस्टारमा अक्टुवर १५बाट रिलिज हुने छ ।  यो चलचित्र मार्फत रुक्मिणीले बलिउड डेब्यु गरेकी हुन् । ट्रेलर यहाँ हेर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *