सचिनको ‘ट्याङ्का भरी सुन’ (भिडिओ)

काठमाडौँ । सचिन रौनियारको स्वर रहेको गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । गीतमा रौनियारसँगै गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ । शब्द हरिहर तिम्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले गरेका छन् ।

भिडिओमा मोडलद्धय सागर लम्साल र प्रियना आचार्यको अभिनय छ । शान थापाको निर्देशनमा बनेको भिडिओमा राजीव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका हुन् ।

https://www.youtube.com/watch?v=z5XB-14jsfU

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =