आँचल र प्रकाशको ‘बेरुवाको औँठी’ सार्वजनिक

काठमाडौँ । आँचल शर्मा र प्रकाश सपुत अभिनीत गीत ‘बेरुवाको औँठी’ गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको भिडिओमा लोक पौडेल र मेलिना राईको स्वर छ ।

अनिल के मानन्धरको छायांकन रहेको भिडिओमा पूजा दर्नाल र उज्ज्वलको कोरियोग्राफी छ । विष्णु खड्काको सम्पादन रहेको भिडिओ राज खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =