प्रकाश र प्रमिलाको ‘माया बिना’ सार्वजनिक

काठमाडौँ । गीत ‘माया बिना’ सार्वजनिक भएको छ । बाबुल गिरि र सङ्गीता थापा मगरको स्वर रहेको गीतमा प्रकाश बस्नेतको र प्रमिला खनालले अभिनय गरेका छन् । गीतको निर्देशक सुबोल थापा हुन् ।

गीतमा मायालु जोडीको वियोगको कथा समेटिएको छ । गीतमा रोविन खड्काको संगीत तथा शब्द रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =