प्रमोद खरेलको ‘बिहानीको मिरमीरेमा’ सार्वजनिक
२०७८ असोज ११ गते

काठमाडौँ । प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्दमा बनेको म्युजिक भिडिओ ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक भएको छ ।
सुधीर श्रेष्ठ र उषा उप्रेती अभिनित भिडिओको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
आशुतोष अधिकारी, एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन, मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।
२०७८ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








