नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ । नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । साफ च्याम्पियनसिप को तयारीमा रहेको नेपालले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि १५ तारिखसम्म मालदिभ्समा आयोजना हुँदै छ । नेपालले उद्घाटन खेल मालदिभ्ससँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

हाल कतारमा रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति पौने १० बजे ओमन सँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *