भेम्पायर बने पल र मल्लिका (भिडिओ)

काठमाडौँ । ‘लाखौँ हजारौँ’ गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । गीतमा सन्जु मोक्तानको स्वर रहेको छ भने यवेश थापाको शब्द संगीत रहेको छ ।

पल शाह, मल्लिका महत र नवीन पोमु लिम्बु अभिनित भिडिओमा भेम्पायरको कथा समेटिएको छ ।

तेन्जु योञ्जनको कोरियोग्राफी रहेको भिडिओ अर्जुन तिवारी र समूहले खिचेको हो । युगल पोमो लिम्बु निर्देशित भिडिओ जीवन थापाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *