राजन राजको ‘सुनको कचौरी’ मा मदन कृष्ण र गौरी

काठमाडौँ । गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । मदन कृष्ण श्रेष्ठ र मिलन नेवारको स्वर रहेको गीतमा शब्द संगीत राजन राज सिवाकोटीको रहेको छ ।

संगीत संयोजन राजन ईशानले गरेका छन् । राजेश पुमा मगरको निर्देशन रहेको भिडिओमा मदन कृष्णसँगै गौरी मल्लले अभिनय गरेकी छिन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडिओ उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *