पुस्तक प्रसादको ‘चरी’ सार्वजनिक

काठमाडौँ । लक्ष्मण पौडेलको निर्देशनमा तयार भएको ‘चरी’ गीत सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतमा प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीत छ ।

उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । भिडिओ अर्जुन तिवारीले खिचेका हुन् भने सोहन मानन्धरको सम्पादन छ ।

यो गीतमा मानिसको बह पोख्ने माध्यमको रूपमा चरालाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *