‘देऊ न माया सुन्तला’ मा सारिका (भिडिओ)

काठमाडौँ । लोक शैलीको ‘देऊ न माया सुन्तला’ सार्वजनिक भएको छ । गीतमा चेत बहादुर बुढाथोकीको शब्द, संगीत र सुनिता बुढा क्षेत्री तथा चेत बहादुर बुढाथोकीको स्वर रहेको छ ।

दिनेश राज बाहले संगीत संयोजन गरेको गीतलाई एच बि एन किस्मतले फाइनल गरेका हुन् । चेत बहादुर बुढाथोकीकै निर्देशन रहेको भिडिओमा सारिका केसी, विजय पुन, बिना विश्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ ।

माधव श्रेष्ठको कोरियोग्राफी रहेको भिडिओमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन विश्वकर्माको कलर र सरोज बुढाथोकीको मेकअप समावेश रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *