नेपाललाई सुरुवातमै झट्का

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानको खेल शुरु भएको छ ।

टस जितेर ब्याटिङ् रोजेको नेपाललाई शुरुमै झट्का लागेको छ । ओपनर कुशल भुर्तेल खेलको दोस्रो बलमै आउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *