संसद् बैठकको अवरोध हटाउन छलफल

काठमाडाैँ । संसद् बैठकमा भइरहेको अवरोध हटाउने पहलस्वरुप छलफल शुरु भएको छ ।

आइतबारको बैठकमा समेत एमालेले नाराबाजी कायमै राखेपछि अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेका प्रमुख सचेतक विशाल भट्टराई सचेचक शान्ता चौधरी र सांसद खगराज अधिकारीबीच छलफल भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *