सरकारले ५ लाख गरीब परिवारलाई १० हजार नगद अनुदान दिने
२०७८ भदौ २५ गते

काठमाडौँ । कोरोना महामारीका कारण रोजगारी तथा आय गुमाएका गरिब तथा विपन्न परिवारलाई सरकारले प्रतिपरिवार मासिक १० हजार रुपैयाँ नगद अनुदान दिने भएको छ ।
यो पनि : १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसद्मा पेश (पूर्णपाठ)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयकले यस्तो व्यवस्था गरेको हो ।
यो पनि : सरकारले काठमाडौँको १० स्थानमा विपन्नलाई खाना खुवाउने
उक्त अनुदान रकम वितरणका लागि निश्चित मापदण्ड बनाउने पनि उनले बताए ।
२०७८ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित









