‘राजनीतिक आन्दोलनमा बलिदान गर्ने’का परिवारलाई मासिक ३ हजार

काठमाडौँ । सरकारले राजनीतिक आन्दोलनमा बलिदान गर्नेका परिवारलाई मासिक ३ हजार भत्ता दिने भएको छ ।

यो पनि : १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसद्‌मा पेश (पूर्णपाठ)

यो व्यवस्थाले माओवादी युद्ध, मधेश आन्दोलनलगायतका क्रममा बलिदान भएकाहरूको परिवारले राहत पाउनेछन् ।

यो पनि : सरकारले काठमाडौँको १० स्थानमा विपन्नलाई खाना खुवाउने

खासगरी राजनीतिक आन्दोलनमा बलिदान दिएका परिवारलाई निर्वाह भत्ता दिन भत्ता दिन माओवादी केन्द्र लगायत दलले निरन्तर माग गर्दै आएका थिए ।

यो पनि : मिर्गौला रोग, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *