१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसद्‌मा पेश (पूर्णपाठ)

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गरेको हो ।

प्रतिस्थापन विधेयकमार्फत सरकाले चालू वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अघिल्लाे सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएकाे बजेटकाे अाकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेको थियाे ।

अर्थमन्त्री शर्माले १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका हुन् ।

यो पनि : सरकारले काठमाडौँको १० स्थानमा विपन्नलाई खाना खुवाउने

पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *