मिर्गौला रोग, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौँ । सरकारले मिर्गौला रोग, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकले उक्त व्यवस्था गरेको हो ।

यो पनि : १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट संसद्‌मा पेश (पूर्णपाठ)

केपी ओली सरकारले विगतमा अघि नबढाएको उक्त सहयोग शेरबहादुर देउवाको सरकारले अघि बढाएको हो ।

यो पनि : सरकारले काठमाडौँको १० स्थानमा विपन्नलाई खाना खुवाउने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *