एमसीसीको विरोधमा विमानस्थल पुगेका प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)

काठमाडौँ । एमसीसी खारेज राष्ट्रिय अभियानले एयरपोर्ट प्रवेशद्वार बाहिर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउन लाग्दा एमसीसी खारेज राष्ट्रिय अभियानमा आवद्ध केही युवाले त्रिभुवन विमानस्थल अगाडि विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *