नेपाल-भारत फुटबल : विशालको डेब्यू

काठमाडौँ । गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।

दशरथ रंगशालामा चलिरहेकाे भारतसँगको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा विशालले डेब्यू गरेका हुन् ।

उनलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दोस्रो हाफको उत्तरार्धतिर मैदान प्रवेश गराउँदै डेब्यू गराए । विशाल लामो समयदेखि राष्ट्रिय टिममा डेब्यूका लागि प्रतिक्षारत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *