भारतविरुद्ध नेपालले फर्कायो १ गोल

काठमाडौँ । भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले १ गोल फर्काएको छ ।

खेलको ८६औँ मिनेटमा नेपालका तेज तामाङ्गले गोल गर्दै अग्रता १-२ मा झारेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *