नेपाल-भारत फुटबल : भारतको अग्रता

काठमाडौँ । नेपालसँगको दोश्रो मैत्रीपूर्ण फुटबलमा भारतले १ गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालामा चलिरहेको खेलको ६१ औँ मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको हो । भारतका लागि सब्स्टिच्युट फाहरुक चौधरीले गोल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *