नेपाल-भारत फुटबल : पहिलो हाफ बराबरीमा

काठमाडौँ । नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

तीनजना खेलाडी परिवर्तन गरेर मैदान उत्रिएको नेपाली टिमले केही मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नवयुग श्रेष्ठ, अञ्जन विष्ट र सुमन अर्याललाई आराम दिंदै मनिष डाँगी, सुजल श्रेष्ठ र आशिष लामालाई मौका दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *