भारतले फर्कायो गोल

काठमाडौँ । काठमाडौँमा चलिरहेकाे नेपाल-भारत मैत्रीपूर्ण फुटबलमा भारतले बराबरी गरेकाे छ ।

५९ औँ मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएपछि खेल बराबरी भएको हो ।

सुनिल क्षेत्रीले प्रहार गरेको कडा सट बचाउने क्रममा किपर किरण चेम्जोङ लडेको मौकाको फाइदा उठाउँदै थापाले गोल फर्काएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *