भदौ २० गतेबाट शुरु हुँदै सवारी ‘लाइसेन्स’को परीक्षा

काठमाडौँ । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले यहि भदौ २० देखि लाइसेन्सको परीक्षा सञ्चालन गर्ने भएको कार्यालयले जनाएको छ ।

आइतबार सूचना जारी गर्दै कार्यालयले गत वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा आइतबारदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

यो पनि : लाइसेन्सको परीक्षा भदौमा पनि नखुल्ने, १३ लाख जना कुरेको कुर्‍यै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *