मेनुकाको ‘सासू बुहारी’ सार्वजनिक
२०७८ भदौ १२ गते

काठमाडौँ । तीज गीत ‘सासू बुहारी’ सार्वजनिक भएको छ । कौशिला खनालको शब्द रहेको गीतमा मेनुका पौडेलको स्वर रहेको छ । उज्ज्वल सागरको संगीत रहेको गीतमा तीजमा सासू बुहारी एक साथ नाँच्ने विषय उठाइएको छ ।
नयाँ परिस्थितिअनुसार अपरिवर्तित तीज गीतको रूपमा यसलाई हेर्न सकिन्छ ।
२०७८ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








