विप्लपको ‘झुम्का हरायो २’ सार्वजनिक

काठमाडौँ । गीत ‘झुम्का हरायो २’ सार्वजनिक भएको छ । गीतमा पिप्लप खड्काको स्वर तथा कालिप्रसाद बास्कोटाको शब्द संगीत रहेको छ । पूजा ओली र अभि राई फिचर्ड भिडिओ विक्रम कार्कीले खिचेका हुन् ।

सुजन श्रेष्ठको कोरियोग्राफी रहेको गीत अमृत चापागाईँले सम्पादन गरेका हुन् । भिडिओ खड्का स्वयम्ले निर्देशन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *