बलबहादुर र अस्मिताको ‘मनकी मञ्जरी’ सार्वजनिक

काठमाडौँ । बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनकी मञ्जरी’ सार्वजनिक भएको छ ।

बलबहादुरकै संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत समायोजन तथा रमेश मास्केको शब्द छ ।

https://www.youtube.com/watch?v=iMwkov973M0

भिडिओमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्माले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडिओमा बुद्ध थापाको छायाङ्कन र विकास धमलाको सम्पादन छ ।

बलबहादुर द भ्वाइस अफ नेपाल सिजन २ प्रतियोगी पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *