रचनाको ‘तिम्रै मायाले’ सार्वजनिक

काठमाडौँ । गीत ‘तिम्रै मायाले’ सार्वजनिक भएको छ ।

गीतमा पर्वत शङ्कर र रचना रिमालको स्वर रहेको छ । शङ्कर कै शब्द रहेको गीतमा संगीत राम सिटौलाको रहेको छ ।

संगीत संयोजन भने विश्व अधिकारीले गरेका छन् । साजन शाहको मिक्सिंग मास्टरिंग रहेको गीतको भिडिओ छिट्टै नै ल्याउने टिमको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *