‘एक्स ९’मा पुष्प अनुबन्धित

काठमाडौँ । एक्सन चलचित्र ‘एक्स ९’ मा नायक पुष्प खड्का अनुबन्धित भएका छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यस चलचित्रमा अनमोल केसी र सौगात मल्ल यसअघि नै अनुबन्धित भइसकेका छन् ।

जनवरीबाट युरोपका विभिन्न देशमा छायाङ्कन हुने चलचित्रमा पुष्पले निर्माण पक्षसँग लिखित सम्झौता गरिसकेका छन् ।

त्यस्तै चलचित्रमा राज कटुवाल पनि फाइनल भइसकेका छन् । चलचित्रमा बलिउड कलाकारलाई समेत समेट्ने निर्माण टिमको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *