एमालेको जिज्ञासामा सभामुखको जवाफ- चाँडै टुङ्ग्याउँछु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ‘१४ सांसदलाई किन कारबाही भएन ?’ भनेर सभामुख अग्निप्रसाद सापकोटालाई सोधेको छ । जवाफमा सभामुख सापकोटाले ‘चाँडै टुङ्ग्याउँछु’ भनेर भनेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मकालुखबरलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *