करिश्मा मानन्धरको तीज गीत सार्वजनिक

काठमाडौँ । ‘आऊ न सङ्गी हो गाउँ न मिलेर छमछम नाचौँ न पीर भुलेर’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

अभिनेत्री करिश्मा मानन्धरको गीतमा मेलिना राईको स्वर तथा साहाज सिंहको सङ्गीत छ ।

भिडिओमा करिश्मा मानन्धर, क्षितिजा शाक्य, सम्झना बुढाथोकी, तेन्जु योजनलगायतको अभिनय देख्न सकिन्छ । भिडिओ निर्देशन गोविन्द राईले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =