सेन्मिखाको आवाजमा गीत सार्वजनिक

काठमाडौँ । हेर्ने कथा कार्यक्रमबाट चर्चामा आएका सेन्मिखा राईको विवाहको खबरले लामै समय चर्चा पायो । अहिले भने उनको स्वरमा एक लोक भाका सार्वजनिक भएको छ ।

माटोको कथा बोलेको ‘हिमालै चुली त्यो पल्लो पट्टी’ गीतमा उनको गायकीसमेत बाहिर आएको छ । गीतमा कृष्णबहादुर राईको शब्द रहेको छ । जितेन बान्तवा राईले सङ्गीत गरेको गीतमा सङ्गीत संयोजन भने राजु कार्कीले गरेका छन् ।

भिडिओमा सेन्मिखानै आफ्नै डाँडा पाखामा घुम्दै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =