जन्मदिनमा रचनाले ल्याइन् नयाँ गीत

काठमाडौँ । जन्मदिनमा गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ । हरि प्रसाद पौडेलको सङ्गीतमा रचनाले ‘जिन्दगीको बिसाउनीमा’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

विवश बलिबहादुर कोइरालाको शब्द रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गरेका छन् । भिडिओ छायाङ्कन, सम्पादन  र निर्देशन मिराज अर्यालले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =