मनिषा र सन्तोषको ‘चञ्चल यो मन’ सार्वजनिक
२०७८ साउन २९ गते

काठमाडौँ । मोहन राज अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडिओ ‘चञ्चल यो मन’ सार्वजनिक भएको छ । भिडिओमा मनिषा बजगाईँ र सन्तोष पन्तले रोमान्स गरेका छन् । विशाल अर्यालले भिडियोको कथा तयार पारेका हुन् ।
गीतमा मनिषाकै स्वर रहेको छ । मनको आनन्दले लेखेको गीतलाई काली प्रसाद बास्कोटाले सङ्गीत दिएका हुन् । भिडिओलाई धन योञ्जन तामाङले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।
२०७८ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








