बिपना बस्नेतको गीत ‘यात्रा जिन्दगीको’ सार्वजनिक

काठमाडौँ । बिपना बस्नेतको गीत ‘यात्रा जिन्दगी’ को सार्वजनिक भएको छ ।

बिपनाले लेखेको गीतमा टङ्क बुढाथोकीको स्वर तथा सङ्गीत रहेको छ । सम्भ्रान्त खड्काले खिचेको भिडिओ तारा बहादुर थापाले सम्पादन गरेका हुन् । भिडिओ शिवम अधिकारीले निर्देशन गरेका छन् ।

बिपनाको जीवनको सत्य घटनामा आधारित गीतको भिडिओमा बिपनासँगै विशाल पहारीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *