होन्डा सीबी ३५० आरएस नेपाली बजारमा

काठमाडौँ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा सीबी ३५० आरएस सार्वजनिक गरेको छ । यसमा ३५० सीसी इन्जिन छ ।

होन्डा सीबीमा एडभान्स डिजिटल एनालग मिटर, डुअल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टु एम्प्टी, एभरेज माइलेज, रियल टाइम माइलेजलगायत विशेषता छन् । यसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *