पूजा फिचर्ड ‘तिमी आउने जाने’ सार्वजनिक

काठमाडौँ । पूजा शर्मा अभिनित भिडिओ ‘तिमी आउने जाने’ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र अविनाश न्यौपानेको युगल स्वर रहेको गीतमा पूजासँगै आनन्द सिंहको  अभिनय रहेको छ ।

टङ्क बुढाथोकी शब्द/सङ्गीत रहेको गीतको भिडिओ सशान कँडेलले निर्देशन गरेका हुन् । भिडिओमा बुद्ध थापाको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *