‘माछीलाई खोलीको लेउ’ सार्वजनिक

काठमाडौँ । ‘माछीलाई खोलीको लेउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्य र मेलिना राइको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको सङ्गीत छ ।

भिडिओमा हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहलाई देख्न सकिन्छ । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडिओमा नवराज उप्रेतीको छायाङ्कन, भूपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन छ । भिडिओ विक्रम स्वारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *