निर्वाचन आयोग पुगे रेशम चौधरी
२०७८ साउन ११ गते

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका कार्यकारिणी सदस्य एमव् प्रतिनिधि सभा सदस्य रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोग पुगेका छन् । चौधरीले निर्वाचन आयोगको प्राङ्गनमा पत्रकारहरुले ‘कुन पक्षको लागि तपाईंको हस्ताक्षर ?’ भनेर सोध्दा भने— ‘पहिले नेताहरुसँग भेट्छु, कुरा गर्छु अनि मात्रै निर्णय लिन्छु । अहिले केही बोल्दिनँ ।’
२०७८ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








