काठमाडौं किंग्स-११ बाट शाहिद अफ्रिदीले ईपीएल खेल्ने

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग(ईपीएल)मा काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका छन् ।

काठमाडौं किंग्स-११ ले एक कार्यक्रम आयोजना गरी पाकिस्तानका चर्चित क्रिकेटर अफ्रिदीले ईपीएल आफ्नो टिमबाट खेल्ने जनाएको हो ।

आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने प्रतियोगितामा काठमाडौंसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *