विक्रम बरालको ‘दोषी मन’ सार्वजनिक

काठमाडौँ । गायक विक्रम बरालको स्वरमा गीत ‘दोषी मन’ सार्वजनिक भएको छ । अनुप पहारीको शब्द र सङ्गीत रहेको गीत ब्लुज शैलीमा आधारित छ ।

म्युजिक भिडिओमा सैलेश्वोरी सिंह, गिरीश पोखरेल, विक्रम बराल र नवल लामाको अभिनय रहेको छ । मिलन राईको सम्पादन रहेको भिडिओमा लोक चन्द्र थापाको छायाङ्कन छ । भिडिओ राजु गुरुङले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *