मोनि खालिङको ‘क्या बबाल’ सार्वजनिक

काठमाडौँ । गीत ‘क्या बबाल’ सार्वजनिक भएको छ । सुभाष ढुङ्गानाको स्वर रहेको गीतमा मोनि खालिङको शब्द रचना रहेको छ । हरि लम्सालले सङ्गीत गरेको गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाको रहेको छ । रोशन नेपाली र बिना राउत फिचर्ड भिडिओमा सरस्वती श्रेष्ठको शृङ्गार छ । सौरभ लामाले खिचेको भिडिओ बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडिओमा कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *