बिष्णाको ‘साँझ ढलिरहेथ्यो’ सार्वजनिक

काठमाडौँ । गीतकार बिष्णा विरहीको शब्द रहेको गीत ‘साँझ ढलिरहेथ्यो’ सार्वजनिक भएको छ । गीतमा वसन्त सापकोटाको सङ्गीत तथा गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ ।

लिरिकल भिडिओ सार्वजनिक भएको गीतको म्युजिक भिडिओ समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार विरही रहेकी छन् । उनले हाल सम्म तिन वटा एल्बम सार्वजनिक गरेकी छन् ।

गीतकार विरहीले लेखेका गीत ‘छल्नु छल्यो जिन्दगीले’, ‘किन आउँछौ परेली’मा लगायतका गीतहरू चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *