नेपाल समूहका नेताहरु स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । विपक्षी एमालेको रुपमा समानान्तर गतिविधि गर्दै अघि बढेका नेताहरु संस्थापन पक्षले बोलाएको स्थायी कमिटी बैठकमा पुगेका छन् ।

एमाले उपाध्यक्ष भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु बैठकस्थल तुल्सीलाल स्मृति भवन पुगेका हुन् ।

नेताहरुले स्थायी कमिटी बैठकमा आफ्नो कुराहरु राख्ने बताएका छन् । बैठकपछि एमालेको संसदीय दलको बैठक बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =