घाँसे भाकाको गीत ‘झल्को मात्रै आँखामा’ सार्वजनिक

काठमाडौँ । विशेषगरी काँठ क्षेत्रमा प्रचलित तर लाेपाेन्मुख घाँसे भाकाको गीत ‘झल्को मात्रै आँखामा’ सार्वजनिक भएको छ । पुरु लम्सालको शब्द रहेको गीतमा सुशील सिंह ठकुरीको सङ्गीत तथा रमेश पाठकको स्वर रहेको छ ।

गीतमा सङ्गीत संयोजन नारायण दंगालले गरेका हुन् । शिला गजुरेल र सुशील फिचर्ड भिडिओ पुरु लम्सालले निर्देशन गरेका हुन् । भिडिओ राज पोखरेल र नवीन बाबु गुरुङले खिचेका हुन् भने सम्पादन रोशन धितालको रहेको छ ।

प्रतिक्रिया

8 thoughts on “घाँसे भाकाको गीत ‘झल्को मात्रै आँखामा’ सार्वजनिक

  1. साक्चै आहिले को समयमा घासे गित बास्तबमै लोप हुन लागेको थियो ।यदा कदा दल बाहादुर दाइको गित मात्रै हेर्नी र सुन्ने अबसर थियो लाग्थ्यो अब का युबा पुस्ता ले यस्ता गित लाई खासै महत्व दिदैन्न होला भन्ने पनि यदा कदा नसुनिएको हैन ।यश अबस्थामा पनि घासे गित लाई यति धेरै महत्व दिएर घासे गित भनेको पुराना आग्रज् को जन जिब्रो बाट हाराउन नदिइ जस्ता को तस्तै टिपेर ल्याइ पछिलो पुस्ताको लागि पनि अग्र्णी भुमिला खेल्नु हुने सकलक ,सगितकार साथै यस्लाइ खुब न्याय दिएर गाउनु हुने गाएक निर्देशक जो जो यश गित राम्रो बनाउन लागिपर्ने सबै लाई घन्याबद दिन चाहन्छु।

    1. Bikash Timalsina जी धन्यवाद । अमुल्य प्रतिकृयाका लागि ।

  2. हार्दिक बधाई छ पुरु लगायत टिमलाई । नाैगेडी नाटक हेर्दा याे भाका सुनेकाे थिएँ । शब्द, लय, अभिनय सबै किसिमले उत्कृष्ट लाग्याे ।

  3. I didn’t understand the words but acting and music gave me a lot of joy. Congratulations to Puru and the group

    1. thank you so much dear Dola. its a Nepali folk Song . i will sent you this songs lyrics with English and Bagnoli also.

  4. Whatever you write, you write from the heart. Whatever you do, do it from the heart. I like your diligence. Congratulations dear poet. miss you so much. Living in Nepal with you has been a great achievement for me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *