आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु भएको छ ।

गतजेठ २५ देखि २९ गते पहिलो खोप लगाएकाहरुलाई आज असार २२ देखि २४ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

(नेपाल मेडिकल कलेज आत्तरखेल जोरपाटीमा खोप लगाइएको दृश्य)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *