काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइँदै, कहाँ-कहाँ छ खोप केन्द्र ?

काठमाडाैँ । काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको हो ।

भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ । असार २४ गतेसम्म दोस्रो डोजको खोप लगाउन पाउनेछन् ।

हेर्नुस् कहाँ छ खोपकेन्द्र :-

प्रतिक्रिया

One thought on “काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइँदै, कहाँ-कहाँ छ खोप केन्द्र ?

  1. Hami bidas janu parna haru la chai pahilo khop kun thau ma lagauna hola plz reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *